भाद्र १८,बीरगञ्ज
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले तराई—मधेशका बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र  पूर्नस्थापनाको कामलाई तिब्र पार्न सरकारसँग माग गरेको छ । "/>

मधेशलाई बाढीग्रस्त क्षेत्र घोषणाको माग

मधेशलाई बाढीग्रस्त क्षेत्र घोषणाको माग

केन्द्रबिन्दु
0
Shares

भाद्र १८,बीरगञ्ज
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले तराई—मधेशका बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र  पूर्नस्थापनाको कामलाई तिब्र पार्न सरकारसँग माग गरेको छ । सो पार्टीको बीरगञ्जमा शनिवार बसेको केन्द्रीय सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो । ‘यसबारेमा गम्भीर रुपमा कुरा राख्नेछौं । अहिले मधेशमा माओवादीको पक्षमा निकै ठूलो लहर देखिएको छ, हामी आवश्यकता र औचित्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग तालमेलको नीति लिन्छौं’ बैठकपछि प्रचण्डले भने ‘मूख्यः मधेश केन्द्रित दललाई प्राथमिकता दिने निर्णय गरेका छौं । मधेशमा माओवादीलाई ठूलो सफलता मिल्नेमा हामी विश्वस्त छौं ।’ बैठकले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय गरेको छ ।
अन्नपूर्णपोष्टबाट

Logo