काठमाडौं, १६ भदौ ।
केन्द्रबिन्दु क्रिएसन प्रालिले विचार–बहस सुरु गरेको छ । यसलाई भिडियोका रुपमा युट्युव च्यानल केन्द्रबिन्दु टिभीवाट प्रशारण गरिने छ ।
यस कार्यक्रमको पहिलो शृङखलामा चर्चित अभिनेता दिपकराज गिरी, बरिष्ठ गीतकार राजेन्द्र थापा, लोकप्रिय संगीतकार बसन्त सापकोटा र बरिष्ठ समीक्षक दीपेन्द्र लामा रहेका छन् ।
बहसको पहिलो शृङखलामा बजारमा अलिअलि विवादीत र अलिअलि चर्चित बिषय फिल्म छक्कापञ्जा२ को गीतका सम्बन्धमा रहेको छ । असोज ११ गते प्रदर्शनमा आउने यस फिल्मको रिलिज भएका दुबै गीत क्रमश ः विवादमा तानिएपछि यसैलाई बहसको विषय बनाइएको हो ।































प्रतिक्रिया