काठमाडौं, १५ भदौ
नेपाल आयल निगमको जग्गा खरिदमा भएको करोडौं अनियमिततामा आपुर्ति मन्त्रालय आँखा चिम्लेर बसेको छ ।
छानविन गरी प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनको समेत मन्त्रालयले अवज्ञा गरेको पाइएको छ । ईन्धन भण्डरणका लागि निगमले भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा किन्दा भएको घोटालामा संलग्नलाई कारबाही गर्न संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन पनि मन्त्रालयले बेवास्ता गरेको छ। जग्गा खरिद प्रकरणमा करोडौंको अनियमितता भएका खबर सार्वजनिक हुँदा समेत उसलाई के गर्ने भन्ने अहिले सम्म टुंगो लागेको छैन ।
नागरिकबाट





























प्रतिक्रिया