नयाँ कोसेलीका साथ आउँदै मह (भिडियो वार्ता )

नयाँ कोसेलीका साथ आउँदै मह (भिडियो वार्ता )

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १४ भदौ ।
बरिष्ठ अभिनेताद्धय मह (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) जोडी धेरै पछि सँगै सँगै सार्वजनिक कार्यक्रममा देखिएका छन् । चलचित्र ‘छक्का पञ्जा २’ को एउटा गीत रिलिज कार्यक्रमका क्रममा यो जोडी सँगै देखिएको हो । सोही क्रममा नयाँ चलचित्र निर्माणका लागि स्क्रीप्टिङको कार्य भइरहेको जानकारी उनीहरुले दिए । 

केही समयदेखि अभिनेता मदनकृष्ण श्रेष्ठ विरामी रहेका कारण उनी सार्वजनिक कार्यक्रमहरुमा उपस्थित भइरहेका थिएनन् । चर्चित तथा लोकप्रिय दुवै अभिनेतालाई एकै ठाऊँ देखेपछि हामीले दुवैसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, केन्द्रबिन्दु टिभीकालागी क्यामेरापर्सन् दिपेन्द्र रायमाझीको फ्रेममा अदिती पौडेलले गरेको भिडियो वार्ता–

 

Logo