काठमाडौं, १४ भदौ
आगामी मंशिर १० मा हन लागिरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि करिब १५ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ । "/>

मंशिरको चुनावका लागि करिब १५ अर्ब खर्च हुने अनुमान

मंशिरको चुनावका लागि करिब १५ अर्ब खर्च हुने अनुमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४ भदौ
आगामी मंशिर १० मा हन लागिरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि करिब १५ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ । आयोग भित्र अनौपचारिक रूपमा भएको छलफलमा उक्त रकम अनुमान गरिएको हो । तर आयोगले यकिन बजेट बनाइसकेको छैन । आयोगको आर्थिक महाशाखाले आवश्यक बजेटबारे अध्ययन गरिरहेको जनाएको छ ।
नयाँपत्रिकाबाट

Logo