काठमाडौँ १४, भदौ
राजधानीको कुलेश्वर नयाँ बजारमा हिजो साँझ भिषण आगलागी भएको छ । कुलेश्वरस्थित रामकृष्ण बैदारको चार तले घरको टहरामा बिजुलीको तार सर्ट भएर सल्किएको आगोले कोठा भित्र रहेको गाडीको फोम लगायतका सामान जलेर नष्ट भएपनि कुनै मानविय क्षति नभएको कालीमाटी प्रहरी वृतले जनाएको छ । "/>

कुलेश्वरमा भिषण आगलागी

कुलेश्वरमा भिषण आगलागी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ १४, भदौ
राजधानीको कुलेश्वर नयाँ बजारमा हिजो साँझ भिषण आगलागी भएको छ । कुलेश्वरस्थित रामकृष्ण बैदारको चार तले घरको टहरामा बिजुलीको तार सर्ट भएर सल्किएको आगोले कोठा भित्र रहेको गाडीको फोम लगायतका सामान जलेर नष्ट भएपनि कुनै मानविय क्षति नभएको कालीमाटी प्रहरी वृतले जनाएको छ । प्रहरीका अनुसार, चार वटा दमकल प्रयोगपछि आगो नियन्त्रणमा आएको थियो ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo