नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ । "/>

आयल निगमद्धारा सर्लाहीमा १७ करोड घोटाला

आयल निगमद्धारा सर्लाहीमा १७ करोड घोटाला

केन्द्रबिन्दु
0
Shares

भदौ ९ , काठमाडौं

नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ ।

स्थलगत अध्ययन गर्न सर्लाही पुगेको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको हो । निगमले चैतमा लालबन्दी नगरपालिका १ नवलपुर स्थित जंगलटोलमा १५ बिघा ६ कठ्ठा १४ धुर जग्गा खरिद गरेको थियो । सो जग्गाका लागि निगमले प्रतिकठ्ठा ९ लाख ६१ हजार तिरेको छ । जग्गा धनीले भने जग्गा बेचे बापत प्रतिकठ्ठा २ लाख २५ हजार देखि ३ लाख मात्र पाएका छन् । तर निगमका उच्च अधिकारी र विचौलिया मिलेर जग्गाको मुल्य ९ लाख ६१ हजार देखाइएको पाइएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo