धनगढी, २२ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

धुर्मुस–सुन्तलीको नमूना नेपाल’ ७ नं प्रदेशबाट शुरु हुँदै

धुर्मुस–सुन्तलीको नमूना नेपाल’ ७ नं प्रदेशबाट शुरु हुँदै

केन्द्रबिन्दु
२२ श्रावण २०७४, आईतबार
0
Shares

धनगढी, २२ साउन । बहुचर्चित धुर्मुसु–सुन्तली फाउण्डेसनले ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजनाको सुरुवात गर्ने भएको छ । 

शनिबार आयोजित पत्रकार सम्मेलनमा चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले विकासका दृष्टिमा पछि परेको ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजना शुरु गर्न लागिएको जानकारी दिनुभयो । 

नेपाल सरकारका सरसफाइ राजदूत कलाकार तथा सामाजिक अभियन्ता धुर्मुसले सकारात्मक सोच अभिवृद्धिका लागि यसपटक सरसफाइ अभियान शुरु गर्न सुदूरपश्चिम ७ नं प्रदेश पुगेको बताउनुभयो । 

बैंक अफ काठमाडौँले सामाजिक उत्तरदायित्वअन्तर्गत शुरु गरेको सरसफाइ अभियानका क्रममा यहाँ पुग्नुभएका कट्टेलले आँट र साहस गरे देश बन्न धेरै समय नलाग्ने उल्लेख गर्नुभयो । 

यसअघि सञ्चालन गरेका तीनवटा अभियान सफलतापूर्वक सम्पन्न भएपछि धुर्मुस–सुन्तली फाउण्डेसनले देशलाई समृद्धितर्फ हिँडाउन नमूना नेपाल परियोजना शुरु गर्न थालेको बताइएको छ । 

नमूना नेपाल परियोजना राष्ट्रिय गौरवको परियोजनामा समावेश गराउन सरकारसँग आग्रह गरिएकाले यो साझा अभियानमा सहभागी हुन कट्टेलले सबै नेपालीलाई आग्रह गर्नुभयो । बैंक अफ काठमाडौँको सद्भावना दूत भएकाले बैंकले शुरु गरेको संस्थागत सामाजिक उत्तरदायित्व अभियान सञ्चालनसमेत सुदूरपश्चिम ७ नं प्रदेशबाट शुरु गर्न थालेको कट्टेलले स्पष्ट पार्नुभयो । 

अभियान शुरु गर्न धुर्मुस–सुन्तली फाउण्डेसनका प्रमुख कट्टेलसँगै कलाकारहरु सुरवीर पण्डित ‘दाडीबा’ र पल्पसा डंगोल ‘चम्सुरी’ सहितको टोली यहाँ आइपुगेको छ । 

पत्रकार सम्मेलनमा बैंक अफ काठमाडौँका विपन्न वर्ग कर्जा प्रमुख गणेश लम्सालले धुर्मुस–सुन्तली फाउण्डेसनसँग सहकार्य गरी बैंकले महिला तथा विपन्न वर्गलाइ लक्षित गरी साना उद्यमलाई सहयोग गर्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । रासस 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

बोझिलो बनेका २५ निकाय खारेज गर्ने सरकारको तयारी, केही निकाय पुनर्संरचना गर्ने

एसियन गेम्स पुरुष क्रिकेटमा आज मेलेसिया र नेपाल भिड्दै

राजबन्दीलाई कागजपत्र बिना रिहा गर्ने भुटान सरकारको कदमप्रति विश्वव्यापी अभियानको असहमति

बसाइँसराइको गन्तव्य बन्दै हेटौंडा, चार वर्षमा ३४ सय घरपरिवार बसाइँ सरेर आए

रास्वपा अध्यक्ष लामिछाने र भारतका प्रधानमन्त्री मोदीको भेट, मोदीले भने, ‘नेबरहुड फर्स्ट’

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu