पशुपतिको मृगस्थलीमा पालिएका मृगलाई पानीको अभाव उत्पन्न भएको छ ।

एक महिनाअघि पानी तान्ने मेसिन बिग्रीएपछि  मृगस्थली जङ्गलमा रहेको झण्डै दुई सय मृगले समयमा पानी पिउन पाएका छैनन् । "/>

पानी नपाएर छट्पटाउन थाले पशुपतिको मृगस्थलीमा पालिएका मृगहरु

पानी नपाएर छट्पटाउन थाले पशुपतिको मृगस्थलीमा पालिएका मृगहरु

केन्द्रबिन्दु
0
Shares

पशुपतिको मृगस्थलीमा पालिएका मृगलाई पानीको अभाव उत्पन्न भएको छ ।

एक महिनाअघि पानी तान्ने मेसिन बिग्रीएपछि  मृगस्थली जङ्गलमा रहेको झण्डै दुई सय मृगले समयमा पानी पिउन पाएका छैनन् । 

ती मृग आकाशेपानीको भरमा रहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

पशुपति क्षेत्र विकास कोषले पम्प बनाउने विषयमा ध्यान नदिँदा मृगहरु पानी नपाएर छट्पटाउने गरेका छन् ।

Logo