२१ कात्तिकमा सर्‍यो कांग्रेसको केन्द्रीय समिति बैठक

२१ कात्तिकमा सर्‍यो कांग्रेसको केन्द्रीय समिति बैठक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक २१ कात्तिकमा बस्ने तय भएको छ।

पार्टीको आगामी १४औं महाधिवेशनको तयारी सन्दर्भमा बैठक बस्न लागेको हो। बैठक २१ कात्तिक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले आगामी फागुनमा महाधिवेशन गर्ने मिति तोके पनि कोरोनाभाइरस संक्रमण महामारीका कारण निर्धारित मितिमा हुने निश्चित हुन सकेको छैन।

Skip This
Skip This
Logo