राजपाको विवाद चरम उत्कर्षमा : जनकपुरमा युवाले यादवको पुत्ला जलाए

राजपाको विवाद चरम उत्कर्षमा : जनकपुरमा युवाले यादवको पुत्ला जलाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‌ : पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ। विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन।

मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको खबर खाजको नेपाल समाचारपत्रमा छ।

यता मधेसी जवनताको भावना विपरीत गएको भन्दै जनकपुरधाममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको छ। केही आक्रोशित युवाले यादवले मधेसीहरुको भावनामा ठोस पुग्ने अभिव्यक्ति पदएको भन्दै उनलाई सचेत हुन आग्रह समेत गरे।

Skip This
Skip This
Logo