केन्द्रबिन्दु डेक्स । ६ असार २०७४ काठमाडौं ।
हट मोडल डेमी रोसका फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । २२ वर्षीया रोसले विकनी र अन्डरवेयर मात्रै लगाएर विभिन्न पोजहरु दिएकी छिन् । केही फोटोमा उनको क्लिभेज समेत देखिएको छ ।
समाजिक सञ्जालमा निकै चर्चित मोडल डेमी रोस इन्टाग्राममा नियमितजसो आफ्ना हट फोटोहरु पोस्ट गर्छिन् । इन्स्टाग्राममा उनका ४५ लाखभन्दा बढी फलोअर्स छन् ।

































प्रतिक्रिया