चीनले बनायो मिसाइल ध्वस्त बनाउने रक्षा प्रणाली

चीनले बनायो मिसाइल ध्वस्त बनाउने रक्षा प्रणाली

केन्द्रबिन्दु
0
Shares

चीनले आफूविरुद्ध आक्रमण हुने मिसाइल ध्वस्त बनाउने रक्षा प्रणालीको विकास गरेको छ । अमेरिकापछि चीन एन्टी–मिसाइल इन्टरसेप्ट टेस्टमा सफल भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

चीनको रक्षा मन्त्रालयाका अनुसार यो परीक्षण रक्षात्मक प्रकृतिको थियो र यो कसैप्रति लक्षित छैन। प्रविधिको सफल परीक्षण बिहीबार गरिएकाे त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। 

अधिकारीहरुका अनुसार चीनको तेयुआन सेटेलाइट लन्च सेन्टरबाट उक्त रक्षा प्रणालीको परीक्षण गरिएकाे हाे । 

 

 

Skip This
Skip This
Logo