गोली हानी आफ्नै छोरीको हत्या

गोली हानी आफ्नै छोरीको हत्या

केन्द्रबिन्दु
0
Shares

बैतडीको पुर्चौडीमा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । पुर्चौंडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नी छोरी २० विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् ।  

प्रहरीका अनुसार छोरीलाई गोली हानेर उनी जंगलतिर भागेका थिए । विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसिरहेकी र शनिबार बुबाले गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।

Skip This
Skip This
Logo