प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा मंगलबार (भोलि) सुनुवाइ नहुने भएको छ ।
पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सुनुवाइ नहुने भएको हो । प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाका अनुसार बुधबारदेखि बहस निरन्तर हुनेछ ।
पुस ५ आइतबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद् विघटन भएसँगै सोको विरुद्ध परेका रिटको सुनुवाइ जारी छ ।































प्रतिक्रिया