राप्रपाका अध्यक्ष त्रयको बैठकले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
बैठकले समायोजन बाँकी रहेका जिल्लाहरूमा १ हप्ताभित्र समायोजन टुङ्ग्याउने, फागुन १ र २ गते जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्ने र फागुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरेर पार्टीको झन्डा र चुनाव चिन्ह अनावरण गर्ने निर्णय गरेको छ ।
साथै बैठकले प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।































प्रतिक्रिया