स्थगित शहीद स्मारक बी डिभिजन लिगको खेल तालिका सार्वजनिक

स्थगित शहीद स्मारक बी डिभिजन लिगको खेल तालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ ।

कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण गत वर्ष लिग बीचमै स्थगित भएको थियो । लिगका बाँकी खेलहरु आगामी फागुन ११ गतेदेखि फेरि सुरु हुँदैछ । 

गत वर्ष भएको लिगको बाँकी खेलको खेलतालिका मंगलबार सार्वजनिक गरेकाे हाे । फागुन ११ गते दुई खेल हुने एन्फाले जनाएको छ ।

 

Skip This
Skip This
Logo