इजरायलसँग सीधा हवाइ सेवा सञ्चालनका लागि पहल

इजरायलसँग सीधा हवाइ सेवा सञ्चालनका लागि पहल

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालसँग नेपालका लागि इजरायका  राजदूत खनान गोडेरले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।  

भेटवार्तामा मन्त्री ढकालले उक्त मुलुकसँग सीधा हवाइ सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गरे । उनीहरूबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।

Logo