म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा

म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा सिटीले स्वान्सी सिटीविरुद्ध ३–१ को जित निकाल्ने क्रममा सिटीले क्वार्टरफाइनलमा स्थान बनाएकाे हाे । 

खेलको ३० औं मिनेटमा नै वाल्करले गोल गर्दै सिटीलाई अग्रता दिलाए । खेलको ४७ औं मिनेटमा सिटीका रहिम स्टर्लिङले गोल गर्दै २–० को अग्रता दिलाए । खेलकाे ५० औं मिनेटमा गाब्रियलले गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा मोर्गनले गोल गर्दै स्वान्सीलाई ३–१ को अवस्थामा पुर्याए। 

जितसँगै सिटीले क्वार्टरफाइनलमा स्थान सुनिश्चित गरेकाे हाे । 

Skip This
Skip This
Logo