प्रचण्ड–माधव समूहले आज तेश्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने

प्रचण्ड–माधव समूहले आज तेश्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपाको प्रचण्ड–माधव पक्षले आज तेश्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ।  

पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा दिउसो २ बजे पत्रकार सम्मेलन गर्दै विरोधका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

यस समूहले प्रतिनिधिसभा विघटनपछि निरन्तर सडक प्रदर्शन गर्दै आएको छ । यस अघि देशका प्रमुख शहरमा विरोध सभा गरेको नेकपा प्रचण्ड माधव समूहले माघ २८ गते राजधानीमा वृहत आमसभा गरेको थियो ।  

तेश्रो चरणको विरोध सभा अन्तर्गत जनकपुरमा सभा गर्ने तयारी गरिएको बताइएको छ । 

Skip This
Skip This
Logo