कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बुधबारका लागि बोलाएको छ ।  

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै बैठक बुधबारका लागि तय भएको जानकारी दिएका हुन् ।  

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेका लागि बैठक बोलाइएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन र आगामी कार्ययोजना लगायत विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले भोलि देशभर विरोध कार्यक्रम गर्ने जनाएको छ ।  

Logo