भारतको सिधीमा बस दुर्घटना, ३७ जनाको मृत्यु

भारतको सिधीमा बस दुर्घटना, ३७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतमा भएको यात्रुवाहक बस दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा आज बिहान ६० जना यात्रु रहेको बस दुर्घटना भएको थियो ।  

बस नहरमा  खस्दा  ३७ जनाको  मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।  

दुर्घटनामा परेका मध्ये अझै १८ जना हराइरहेको बताइएको छ । उनीहरुको खोजी कार्य रहेको जारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

Logo