प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवासमा

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवासमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।

प्रधानमन्त्री ओली आज साँझ ७ः१० बजे शितल निवास गएका हुन्।

प्रधानमन्त्री ओली आज आकस्मिकरुपमा शितल निवास गएका हुन्। उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्णरुपमा लिइएको छ ।  

Skip This
Skip This
Logo