गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुल्मीको परालमीमा जिप दुर्घटनामा हुँदा ३ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो ।

दुर्घटनामा परेका अन्य घाइतेको उपचार भइरहेको छ । दुर्घटनामा परेको उक्त जिपमा १० जना सवार थिए ।  सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका-१४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप दुर्घटना भएकाे हाे । 

Skip This
Skip This
Logo