‘महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान दिएन’ : कांग्रेस नेतृ डा. सङ्ग्रौला

‘महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान दिएन’ : कांग्रेस नेतृ डा. सङ्ग्रौला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छिन् ।     
        
नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताइन् । 

उनले  सुदूरपश्चिमका नौ  र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाइन् ।  

Logo