घट्यो सुनको मूल्य, कति छ आज ? 

घट्यो सुनको मूल्य, कति छ आज ? 

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुन आज ३ सयले घटेको हो ।

आइतबार ८९ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार ९० हजार १ सयमा कारोबार भएको थियो । बुधबार भने ८८ हजार ८ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा भने आज प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Logo