सुनको मूल्य ह्वात्तै घट्यो, कति छ आज ?

सुनको मूल्य ह्वात्तै घट्यो, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । सुन मंगलबार १७ सयले घटेको छ । आइतबार ५ सयले घटेको सुन सोमबार ४ सयले बढेको थियो ।

गत हप्ता आइतबार ८९ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार ९० हजार १ सयमा कारोबार भएको थियो भने बुधबार ८९ हजार ८ सयमा कारोबार भएको थियो । विहिबार ८९ हजार ३ सयमा कारोबार भएको सुन आज ८८ हजार ८ सयमा कारोबार भएको थियो ।

आज छापावाल सुन ८७ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८६ हजार ६५० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा भने आज प्रतितोला ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Skip This
Skip This
Logo