प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारका वार्ता टोलीबीच आज बिहानै वार्ता सुरु गरेको छ । बालुवाटारमा वार्ता सुरु भएको विशेष स्रोतले जनाएको छ ।
सरकारको तर्फबाट वार्तामा गृहमन्त्री राम बहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई छन् ।
यता विप्लव समूहले प्रवक्ता प्रकाण्ड र दीपक सदस्य रहेको वार्ता टोली छन् । बिहान ७ बजेदेखि बालुवाटारमा वार्ता जारी रहेको स्राेतले बताएकाे छ ।





























प्रतिक्रिया