प्रचण्ड-नेपाल समूहका सांसदहरूले पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बहिष्कार गरेका छन्।
सर्वोच्च अदालतले संसद् पुनर्स्थापित गरेसँगै सरकारले वैधानिकता गुमाएको उल्लेख गर्दै उक्त समूहले पहिलो बैठकमा अध्यादेशसहितका कार्यसूची हटाउन माग गरेको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरेपछि प्रचण्ड नेपाल समूहका सांसदहरू बैठक भवनबाट बाहिरिएका हुन् ।































प्रतिक्रिया