पूर्वसंचारमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण

पूर्वसंचारमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
पूर्वसंचारमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत यसको जानकारी दिएका हुन् ।

उनले आफूले विगत १० दिन देखि कसैसँग नभेटेको बताएका छन् ।

आफ्नो रिपोर्ट पोजेटिभ आए पनि श्रीमती तारा मानन्धर र दुई छोराहरुको रिपोर्ट भने नेगेटिभ आएको उनले जनाएका छन् ।

Logo