बुढानिलकण्ठमा देउवा-प्रचण्ड भेटघाट, के भयो कुराकानी ?

बुढानिलकण्ठमा देउवा-प्रचण्ड भेटघाट, के भयो कुराकानी ?

केन्द्रबिन्दु
0
Shares

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । 

देउवालाई भेट्न प्रचण्ड केहीबेर अघि देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सके लगत्तै प्रचण्ड छलफलका लागि देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । 

आजै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको थियो। यस लगत्तै देउवा र प्रचण्डबीचको भेटलाई महत्वका साथ हेरिएको छ । 

Skip This
Skip This
Logo