बालिका बलात्कार अभियोगमा पक्राउ

बालिका बलात्कार अभियोगमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सुरूङगा नगरपालिका-५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी बलात्कार गरी फरार अभियोगमा ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले धानुकलाई बिराटनगर नगरपालिका-१५ मा लुकीछिपी बसेकाे अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
 

Skip This
Skip This
Logo