पल शाहले यसरी सम्झिए बाल्यकाल (भिडियोसहित)

पल शाहले यसरी सम्झिए बाल्यकाल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

म्युजिक भिडियोमा सर्वाधिक व्यस्त नायक तथा अभिनेता हुन् पल शाह । म्युजिक भिडियोबाट नै अभिनयमा प्रवेश गरेका पल हाल यति व्यस्त छन् कि उनको हरेक दिन नै शुटिङ पर्ने गर्दछ । उनी यति धेरै व्यस्त हुनुको कारण उनको लोकप्रियता नै हो । 

उनले खेलेका प्रत्येक जसो गीतहरु युट्युबको ट्रेन्डिङमा नै पर्ने भएकोले निर्माताहरु आफ्नो म्युजिक भिडियोमा पललाई राखेपछि लोकप्रियताका साथसाथै लगानी नडुब्ने कुरामा विश्वस्त हुन्छन् । 

आफ्नो म्युजिक भिडियोमा पललाई राख्न चाहने निर्मातामा गायक तथा सर्जक टंक बुढाथोकी पनि पर्दछन् । यसभन्दा अघि रातो गुलाब, झिमझिम परेली लगायत थुप्रै भिडियोहरुमा पलसँग काम गरिसकेका टंकले आफ्नो नयाँ म्युजिक भिडियो ‘तिमी यसै राम्री छ्यौ’मा फेरी पललाई फिचर गरेका छन् । हाल धमाधम सुटिङ भईरहेको गीतमा पलको अपोजीटमा बिना राउत रहेकी छिन् । त्यस्तै बाल कलाकारमा एआर बुढाथोकी र सामरी खतिवडाको अभिनय रहेको छ । 

हेर्नुहोस् भिडियोमा……..

 

Skip This
Skip This
Logo