आज बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलकाे बैठक बाेलाएका छन् ।
आजकाे संसदीय दलको बैठकमा अर्को एमालेको समूह वरिष्ठ माधवकुमार नेपाल र भलनाथ खनाल समूहलाई पनि बाेलाइएकाे छ ।
बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले बताए ।





























प्रतिक्रिया