मुम्बाई अस्पतालमा आगलागी, नौ जनाको मृत्यु

मुम्बाई अस्पतालमा आगलागी, नौ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतको मुम्बाई सहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परि मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ। अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ। 

बिहीबार राति भएको आगलागीमा परेका अन्य ६ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको  प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताएका छन्। अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताए। 

कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ।रासस

Logo