दिवंगत पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको पशुपतिमा शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ५७ वर्षीय जोशीको शुक्रबार निधन भएको थियो ।
उनलाई कांग्रेस सभापति शेरबहादुर देउवालागयत विभिन्न दलका नेताहरूले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए। उनलाई फागुन २४ गते मस्तिष्कघात भएपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।































प्रतिक्रिया