प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता गरिएको छ ।
गत पुस १२ गते मुख्यमन्त्री राईमाथि प्रदेश सभाको विश्वास छैन भनी तत्कालीन नेकपाका प्रदेश सभा सदस्यहरुको तर्फबाट अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।
मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव मंगलबार फिर्ता भएकाे हाे ।































प्रतिक्रिया