ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिलाई कोरोना

ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिलाई कोरोना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिलाई कोरोना संक्रमण भएको छ।

उनले आज सामाजिक संजाल फेसबुकमार्फत यसको जानकारी दिएका छन् । उनीसँगै उनकी श्रीमती सृजना ज्योतिलाई पनि कोरोना पुष्टि भएको हो।

उनले आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सर्तकता अपनाउन पनि अनुरोध गरेका छन् ।

‘सधैँ पोजेटिभ सोच राख्ने व्यक्ति कोरोना पोजेटिभ भएको छु। तर पनि आफूलाई केही नभएको र फिट एण्ड फाइन छ।’ उनले भनेका छन् ।

Skip This
Skip This
Logo