विश्वकप छनोटमा डेनमार्क र अर्मेनियाको जित

विश्वकप छनोटमा डेनमार्क र अर्मेनियाको जित

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप छनोटमा डेनमार्क र अर्मेनियाले जित दर्ता गर्दै अग्रता सुधार गरेका छन् । 

समूह ‘एफ’मा रहेकाे डेनमार्कले अष्ट्रेलियालाई ४-० ले पराजित गरेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा डेनमार्कले १४ गोल गरिसकेको छ भने कुनै गोल व्यहोरेको छैन । डेनमार्कका लागि आन्द्रेज स्कोभ ओल्सनले ५८औं र ७४औं मिनेटमा गोल गरे । यस्तै जाओकिम माएहेलेले ६३औं रपिएरे एमिल होजवर्गले ६७औं मिनेटमा गोल गरे ।

यस्तै अर्मेनियाले रोमानियालाई ३-२ ले पराजित गर्दै समूह ‘आई’मा लगातार तीन खेल जितेको छ । अर्मेनिया ९ अंक जोड्दै शीर्षस्थानमा छ ।

Skip This
Skip This
Logo