कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले आजका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको छ। 

आजको बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागिता रहने कांग्रेसले जनाएको छ।

बैठकमा वर्तमान सरकारको विकल्पमा पनि छलफल हुने बताइएको छ । यसका साथै आगामी १४ औं महाधिवेशनको तयारीका बारेमा पनि छलफल हुनेछ ।

Logo