मन्त्रिपरिषदको बैठक सम्पन्न, के के भयो निर्णय?

मन्त्रिपरिषदको बैठक सम्पन्न, के के भयो निर्णय?

केन्द्रबिन्दु
0
Shares

आज बिहान मन्त्रिपरिषदको बैठक बसेको छ। सो बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत फागुन २० गते विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुकलाई आवेदन दिन माग गरेको थियो। 

जसमा लेखनाथ शर्मा, रमेशकुमार खड्का र लक्ष्मण हुमागाईंले निवेदन दिएका थिए ।

यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ।

Skip This
Skip This
Logo