स्पेनिस ला लिगामा रियलको जित

स्पेनिस ला लिगामा रियलको जित

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित दर्ता गरेकाे छ । रियलले इबरलाई २–० ले पराजित गरेको हाे ।

खेलको ४१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बेन्जेमाले ७३ औं मिनेटमा गोल गरेका थिए । 

जितपछि बार्सिलोनालाई पछि पार्दै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएकाे छ । एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडको भन्दा रियलको ३ अंक कम छ । २९ खेलमा रियलको ६३ अंक पुगेको छ । एट्लेटिको ६६ र बार्सिलोनाको ६२ अंक छ । 

Skip This
Skip This
Logo