भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण

भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण

केन्द्रबिन्दु
0
Shares

हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। 

उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन्। 

अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताएका छन् भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताए। 

कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन्। 

Skip This
Skip This
Logo