पूर्वप्रधानसेनापति राणाको निधन

पूर्वप्रधानसेनापति राणाको निधन

केन्द्रबिन्दु
0
Shares

पूर्व धानसेनापति अर्जुननरसिंह राणाको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ ।

कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए । उनका चार छोरी छन् । 

Skip This
Skip This
Logo