सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। राना थारू समुदायको होलीपछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिएको हो।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णय अनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिइएको हो। 

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन्।

Skip This
Skip This
Logo