बोलेरो जिप दुर्घटनामा पाल्पाको तानसेनमा दुई जनाको मृत्य भएको छ ।
गएराति साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएकाे हाे ।
मृत्यु हुनेमा चालक बगनासकाली–४ निवासी विजय खाम्चा र रिब्दीकोट ४ निवासी राज थापा छन् । उनीहरूकाे युनाईटेड मिसन अस्पताल पाल्पामा उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।































प्रतिक्रिया