नेपाल पुलिस आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

नेपाल पुलिस आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

नेपाल पुलिस क्लब पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। 

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो।

पुलिसलाई जीत दिलाउन बुद्धबल तामाङले दुई गोल गरे । यस्तै तेज तामाङ र सुमन लामाले एक एक गोल गरे । अब पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ।

Skip This
Skip This
Logo