कीर्तिपुर– ७ का अध्यक्षको निधन

कीर्तिपुर– ७ का अध्यक्षको निधन

केन्द्रबिन्दु
0
Shares

मस्तिष्कघातका कारण कीर्तिपुर नगरपालिका– ७ का अध्यक्ष राजकुमार मालीको मृत्यु भएको छ ।

उनलाई मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररको क्रममा आइतबार साँझ मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

मृतक अध्यक्षलाई आज श्रद्धाञ्जली दिने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने बताइएको छ । 

Skip This
Skip This
Logo