दुर्घटना हुँदा चारको मृत्यु, १७ जना घाइते

दुर्घटना हुँदा चारको मृत्यु, १७ जना घाइते

केन्द्रबिन्दु
0
Shares

दोलखामा बलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सोमबार राति भएको दुर्घटनामा परी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकाे छ ।  घाइतेमध्ये पाँचकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाए ।

सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको बिगु गाउँपालिका जाँदै गरेको बोलेरो सोमबार राति करिब ११ बजेतिर दुर्घटनामा परेको हाे ।

सामान्य घाइतेको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको छ । 

Skip This
Skip This
Logo