वि.सं. २०७८ को राशिफलः कुन राशिलाई कस्तो ? (भिडियोसहित)

वि.सं. २०७८ को राशिफलः कुन राशिलाई कस्तो ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

वि.सं ०७७ आजदेखि सकिंदैछ । यस वर्षमा हामीले के गर्न सक्यौं त्यो विगत भइसक्यो । वर्ष ०७७ लाई हामीले कारोना त्रासको वर्षका रुपमा बिदाई गर्दैछौं । 

आउने वर्ष ०७८ कस्तो होला ? यो सबैको चासोको विषय हो। अनुमानका भरमा जे पनि भन्न सकिएला तर वास्तु विज्ञानले भने फरक अनुमान लगाएको हुन्छ । बाह्र राशि मध्ये ०७८ साल कुन राशिका लागि कस्तो रहला त? 

यसपटक हामीले यसै विषयमा कुरा गर्न नयाँ वर्षको सन्दर्भ पारेर युवा ज्योतिष मनिष सापकोटालाई केन्द्रबिन्दु टेलिभिजनको स्टुडियोमा आमन्त्रण गरेका छौं । हेरौं यो भिडियोमा :

 

Skip This
Skip This
Logo